प्रचण्ड प्रधानमन्त्री भएको खुशियालीमा जितपुरसिमरा ११ मा दिप प्रज्वलन

ए वान डेस्क
११ पुष २०७९, सोमबार २०:१९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको खुशियालीमा बारामा दिप प्रज्वलन गरिएको छ । बाराको जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रले आज दिप प्रज्वलन गरेको हो । तेस्रो पटक प्रधानमन्त्री भएको भन्दै वडा कमिटीले वडा नम्बर ११ को आँपगाछीमा दिप प्रज्वलन गर्दै खुशीयाली मनाएको हो । सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले एक आपसमा बधाई साटासाट गरेका थिए । हेर्नुस् फोटो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*