बारा–२ मा उपेन्द्र यादवको सुरुवाती अग्रता

ए वान डेस्क
११ बैशाख २०८०, सोमबार १४:४३

बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन ।

६७० मत गन्दा यादवले २२४ मतसहित सुरुवाती अग्रता लिएका हुन ।

बारा – २ अपडेट :

६७० मतगणनामा

पुरूषोत्तम पौडेल, नेकपा एमाले: १६६ मत

उपेन्द्र यादव, जसपा– गठबन्धन: २२४ मत

शिवचन्द्र कुशवाहा, जनमत पार्टी:. १७० मत

रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी.: ८० मत

अरूण ज्ञवाली, आम जनता पार्टी: १२ मत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*