जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत पुरीको सरुवा

ए वान डेस्क
११ भाद्र २०८०, सोमबार १४:४७

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको सरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरीको सरुवा गरेको हो ।

मन्त्रालयको पत्र अनुसार पुरीको रौतहटको चन्द्रपुर नगरपालिकामा सरुवा भएको हो । उनको ठाउमा मन्त्रालयले अहिलेसम्म कसैलाई पनि पठाएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*