एकीकृत समाजवादी तत्कालै सरकारमा सामेल नहुने
नेकपा (एकीकृत समाजवादी) तत्कालै सरकारमा सामेल नहुने भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आजै गठन हुने नयाँ गठबन्धन नेतृत्वको सरकारमा एकीकृत समाजवादी तत्कालै सहभागी नहुने सम्मानित नेता झलनाथ खनालले बताए ।
“हामीले गम्भीरताका साथ यी उलटफेरलाई हेरिरहेका छौँ,” नेता खनालले भने, “तत्कालै सरकारमा जाँदैनौँ ।”























