रवि लामिछाने काठमाडौं जादै, आइतबार बिहानै ८ बजे अदालतमा हाजिर हुने

ए वान डेस्क
२६ पुष २०८१, शुक्रबार १६:१२

सहकारी ठगी प्रकरणलगायत विभिन्न मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछाने काठमाडौंको लागि पोखराबाट निस्किएका छन् ।

यसअघि हवाईमार्गबाट काठमाडौं आउने भनिएकोमा अहिले लामिछाने समर्थकहरुको ठूलो डफ्फासहित स्थलमार्ग हुँदै काठमाडौं निस्किएका छन् ।

लामिछाने आइतबार विहानै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*