सिमरा विमानस्थलको उडान अवरुद्ध

ए वान डेस्क
१० माघ २०८१, बिहीबार १३:५७

तराईमा बाक्लो हुस्सु लाग्दा हवाई उडानहरू प्रभावित भएको छ । पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलको उडान अवरुद्ध भएको छ । भिजिबिलिटी नभएका कारण केहि दिन देखी सिमरा विमानस्थलको उडान ठप्प भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले गर्दा विमान उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन ।
यस्तै तराई क्षेत्रका भद्रपुर र जनकपुर विमानस्थल पनि ठप्प छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*