राष्ट्रियसभाको बैठकमा दुई वटा विधेयक पेस

ए वान डेस्क
२४ माघ २०८१, बिहीबार १५:०१
सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सहभागीहरु तस्बिरः गोपाल दाहाल/रासस

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् ।

यसैगरी शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*