सुनको भाउ घट्याे

ए वान डेस्क
१५ फाल्गुन २०८१, बिहीबार १४:२४

सुनको भाउमा आज दुई सय रुपैयाँले घटेको छ ।

सुनको भाउ दुई सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ थियो ।

चाँदीको भाउ पाँच रुपैयाँले बढेर एक हजार नौ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*