सरकार र शिक्षकबीच नाै बुँदे सहमति, ड्राफ्ट बोकेर क्याबिनेट हिँडे शिक्षामन्त्री

ए वान डेस्क
१७ बैशाख २०८२, बुधबार २०:२३

सरकार र शिक्षक महासंघबीच नाैबुँदे सहमति भएको छ । सहमतिको ड्राफ्ट बोकेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्तास्थलबाट हिँडेका छन् ।

अब यो सहमतिबारे मन्त्रिपरिषद्ले ठोस निर्णय गर्ने सम्भावना छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*