फोटोमा हेर्नुहोस् जीतपुरसिमरा उपमहानगरपालिकाको ‘पोषण सप्ताह’

ए वान डेस्क
३ जेष्ठ २०८२, शुक्रबार १७:१३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले पोषण सप्ताह कार्यक्रम शुरु गरेको छ । बिद्यार्थिहरुलाई स्वास्थ्य तथा पोषणबारे जानकारी गराउने उदेश्यका साथ उपमहानगरपालिकाले बिभिन्न बिद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम शुरु गरेको हो ।

फोटोमा हेर्नुहोस् जीतपुरसिमरा उपमहानगरपालिकाको ‘पोषण सप्ताह’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*