तोलामा ६ सय रुपैयाँ बढ्यो सुन

ए वान डेस्क
६ जेष्ठ २०८२, सोमबार १३:२५

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ ।

आईतबार प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*