राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

ए वान डेस्क
१९ जेष्ठ २०८२, आईतवार १५:२५

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*