संघिय सरकारबाट बाराको कुन पालिकाले कति पाए रकम ?

ए वान डेस्क
२० जेष्ठ २०८२, सोमबार १८:३९

संघिय सरकारले प्रदेश र स्थानीय तहलाई आर्थिक वर्ष २०८२/०८३ मा प्रदान गरिने रकमको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा बारामा सबैभन्दा धेरै रकम पाउनेमा उपमहानगरपालिकामा कलैया उपमहानगर, नगरपालिकामा सबैभन्दा बढी महागढीमाई नगरपालिका र पालिकाहरु मध्ये आदर्शकोतवालले बढी रकम पाएको छ ।

समानीकरण अनुदानतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान, कार्य सम्पादनमा आधारित अनुदान, त्यसैगरी सशर्त अनुदानतर्फ चालु र पुँजीगत प्रकृति र विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतिको रकम अनुदान पाउदै आएका छन ।

कसले कति पाए ? हेरौं विस्तृत विवरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*