प्रधानमन्त्रिकै अगाडि राष्ट्रियसभा बैठकमा मन्त्रिहरु निदाए
ए वान डेस्क
१५ श्रावण २०८२, बुधबार १५:१८
राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा ३ जना मन्त्रीहरू निदाएका छन् ।
बैठकमा उपप्रधान तथा अर्थ विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाएका हुन् ।