सिमरा खानेपानी : राति ११ः४५ सम्मको अपडेट
ए वान डेस्क /
सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया कार्यसमिति चयन गर्नका लागी आज भएको मतदानको मतगणना अहिले भईरहेको छ । यस्तो छ राती ११ः४५ बजेसम्मको मतपरिणाम ।
अध्यक्षका उम्मेदवारहरु
काशिम हुसेन: १७७
प्रेम बराल : ७९
राजकुमार भट्राई : ४१
उपाध्यक्षका उम्मेदवारहरु
कृष्ण रिमाल : १५०
मदन प्रसाद तिमल्सिना : ७५
राजदास श्रेष्ठ : ३६
मुख्य निर्वाचन अधिकृतका अनुसार अहिलेसम्म ३१० मतगणना गरिसकिएको छ । जसमध्य २ मत बदर भएको क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार अहिलेसम्म काशिम हुसने कै प्यानल अगाडी छ ।
























