संबिधान दिवस : जीतपुरसिमरामा प्रभातफेरी (फोटो फिचरसहित)
ए वान डेस्क
३ आश्विन २०७५, बुधबार १२:३१
ए वान डेस्क /
संबिधान दिवसको अवसरमा जीतपुरसिमरा उप–महानगरपालिकाले आज बिहान प्रभातफेरी गरेको छ । उप–महानगरपालिकाको कार्यालयबाट निस्किएका प्रभातफेरीले जीतपुर बजार परिक्रमा गरेको थियो ।