रेडियोकर्मी ढकाल सम्मानीत

ए वान डेस्क
२८ पुष २०७४, शुक्रबार १०:२४

ए वान डेस्क /

रेडियोकर्मी सुप्रिया ढकाल साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाबाट सम्मानीत भएकी छिन् । मध्य नेपालकै पृथक आवाज रेडियो समपर्ण ९८.२ मेगाहर्जमा कार्यरत्त ढकाल साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाबाट हिजो सम्मानीत भएकी हुन् ।

संस्थाको २१औ साधारणसभाका बिच ढकाललाई प्रमुख अतिथि समेत रहनुभएका केन्द्रिय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक र संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले सम्मान गर्नुभएको हो ।

सहकारीको गतिविधि प्रकाशन तथा प्रशारण गरेबापत संस्थाले प्रत्यक बर्ष एक जनालाई सम्मान गर्दे आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*