बाराका निजि तथा सामुदायिक बिद्यालय ५ दिनका लागी बन्द
१७ पुष २०७४, सोमबार १३:५१
ऐ वान डेस्क /
बाराका निजि तथा सामुदायिक बिद्यालय ५ दिनका लागी बन्द गरिएको छ । जाडो बिदा भन्दै जिल्ला समन्वय समिति बाराले आजदेखि ५ दिनका लागी निजि तथा सामुदायिक बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आजदेखि बन्द भएको बिद्यालय ५ दिनपछि मात्र खुल्ने शिक्षा कार्यालय बाराका असोक रौनीयारले ऐ वान समाचारलाई जानकारी दिनुभयो ।
























