बाराका निजि तथा सामुदायिक बिद्यालय ५ दिनका लागी बन्द

ए वान डेस्क
१७ पुष २०७४, सोमबार १३:५१

ऐ वान डेस्क /
बाराका निजि तथा सामुदायिक बिद्यालय ५ दिनका लागी बन्द गरिएको छ । जाडो बिदा भन्दै जिल्ला समन्वय समिति बाराले आजदेखि ५ दिनका लागी निजि तथा सामुदायिक बिद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आजदेखि बन्द भएको बिद्यालय ५ दिनपछि मात्र खुल्ने शिक्षा कार्यालय बाराका असोक रौनीयारले ऐ वान समाचारलाई जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*