राजन तिमल्सिनाको ‘खाली खाली’ युटुबमा (भिडियोसहित)

ए वान डेस्क
१० बैशाख २०७५, सोमबार ११:०४

ए वान डेस्क /

गायक तथा संगितकार राजन तिमल्सिनाको ‘खाली खाली’ बोलको म्युजिक भिडियो शार्वजनीक भएको छ । नया बर्षको शुरुवातसंगै तिमल्सिनाले यमन सुवेदीको शब्दमा बनेको ‘खाली खाली’ बोलको म्युजिक भिडियो शार्वजनीक गर्नुभएको हो ।

गितमा गायक राजन तिमल्सिना र गायिका बिपिका बस्नेतले स्वर दिनुभएको छ । गितमा राजन तिमल्सिनाले नै संगित भर्नुभएको छ । युटुवमा अहिलेसम्म यो गित ५ हजार भन्दा बढिले हेरिसकेका छन् ।

तिमल्सिनाले यसअघि पनि थुप्रै गितहरु निकालिसकेका छन् । यस्तो छ ‘खाली खाली’ भिडियो :

https://www.youtube.com/watch?v=mSsUp0DAAmc&feature=youtu.be

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*