बारामा महोत्सवमा ज्योति मगरले ‘म भर्जिन छु’ भनेपछि ….. हेर्नुहोस फोटो

ए वान डेस्क
४ मंसिर २०७५, मंगलवार १२:५४

ए वान डेस्क /

हिजो बारा महोत्सव २०७५ मा नेपालकी चर्चित गायिका ज्योति मगरको प्रस्तुति थियो । मगरको प्रस्तुती अघिसम्म महोत्सव स्थल दुधौरा रिभर साईडमा करिव ७ हजार दर्शक थिए । सबै कलाकारको पालो सकियो ।

ज्योति मगरलाई कार्यक्रम सञ्चालकले बोलाए । ज्योति मगर छाटो कपडामा डे«सिङ रुमबाट स्टेजतर्फ अघि बढिन् । स्टेजमा मगरलाई आयोजक एस फाउण्डेशन अफ नेपाल र आयोजक मुल समारोह समितिका पदाधिकारीहरुले खादा लगाएर सम्मान गरे । त्यस लगत्तै ज्योतिले आफ्नो प्रस्तुती शुरु गरिन् । प्र

स्तुती अघि ज्योतिले केहि भुमिका बाधिन् । त्यो भनेको प्रायः ज्योतिले सबै जसो महोत्सवमा भन्ने शब्द सेक्सि सोल्टा नै हो । त्यसै त ज्योति मगर भनेपछि प्रायः दर्शकहरु हुरुक्कै हुने गर्दछन्, त्यसमाथि ज्योतिको शब्दले दर्शकहरु झनै उत्तेजित भए ।

के छ सेक्सि सोल्टाहरुको खबर ? सन्चै हुनुहुन्छ ? के गर्दे हुनुहुन्छ ? लगायका शब्द उनले प्रयोग गरिन् । त्यसपछि उनले आफ्नो सांगितिक प्रस्तुती शुरु गरिन् । सांगितिक प्रस्तुतीको बिचमा बिभिन्न उत्जेति शब्द बोल्ने क्रमममा उनले आफु भर्जिन भएको बताईन् ।

म त अहिलेसम्म भर्जिन नै छु, कोहि बिहे गर्न चाहनुहुन्छ भने भन्नुस है ज्योतिले भनिन् । त्यति भने लगत्तै केहिबेर गित गाउदा गाउदै ज्योति स्टेज मुनि आईन् । स्टेज तल आउने बित्तिकै ज्योतिलाई महोत्सव स्थलमा खटिएका स्वंयसेवकहरुले घेरा हाले । घेरा हालेर दर्शक सामु पुर्याएका स्वंयसेवकहरुलाई दर्शकहरुको हुलबाट बचाउन हम्मे हम्मे परेको थियो ।

एक पटक दर्शक सामु आई उत्तेजित प्रस्तुती देखाएकी ज्योति पुनः दोश्रो पटक दर्शक सामु आईन् । हेर्नुहोस् फोटो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*