फोटोमा हेर्नुस् बारामा प्रचण्ड–माधव समुहको बन्द (फोटोसहित)

ए वान डेस्क
२२ माघ २०७७, बिहीबार १८:४४

ए वान डेस्क /

संसद बिघटनसहित संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले बिहीबार नेपाल बन्द ग¥यो ।

बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् ।

बन्दका कारण बाराका बिभिन्न स्थान बिहीबार विहानै देखि सुनसान देखिए । बन्द गराउन सडकमा निस्केका प्रचण्ड माधव समूहका कतिपय कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेकपा कार्यकर्ताले सडकमा नाराबाजी र प्रदर्शन गरे ।

फोटोमा हेर्नुस् बारामा नेकपाको बन्द 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*