पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता बनाएको छ।
अध्यक्षमा कांग्रेसका उम्मेदवार अजय कुमारले २०० मत, जसपाका वशिष्ट कुमारले १२९, नेकपा एमालेका राजेश चौरसियाले १०० मत प्राप्त गरेका छन्।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *