पर्साको कालिकामाईमा कांग्रेस अगाडि
३१ बैशाख २०७९, शनिबार १२:०३
पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता बनाएको छ।
अध्यक्षमा कांग्रेसका उम्मेदवार अजय कुमारले २०० मत, जसपाका वशिष्ट कुमारले १२९, नेकपा एमालेका राजेश चौरसियाले १०० मत प्राप्त गरेका छन्।














