बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् ।
३३ मत गन्दासम्म मेयर सुरेश कुमार खनाल १७, एमालेका सुरथ पुरीले १६ मत सहित पछ्याइ रहेका छन् । त्यसैगरि वडा अध्यक्षमा कांग्रेसका सुर्य घलानकाे २० मत र एमालेकाे कमान सिंहले १३ मतसहित पछ्याउँदै छन् ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *