निजगढमा गठबन्धनकाे सुरुवाती अग्रता
३१ बैशाख २०७९, शनिबार १४:१६
बाराकाे निजगढ नगरपालिकामा गठबन्धनका मेयर पदका उम्मेदवार सुरेश खनालले सुरुवाती अग्रता लिएका छन् ।
३३ मत गन्दासम्म मेयर सुरेश कुमार खनाल १७, एमालेका सुरथ पुरीले १६ मत सहित पछ्याइ रहेका छन् । त्यसैगरि वडा अध्यक्षमा कांग्रेसका सुर्य घलानकाे २० मत र एमालेकाे कमान सिंहले १३ मतसहित पछ्याउँदै छन् ।














