बारा ४ : प्रसौनी ७ बाट शुरु भयो मतगणना

ए वान डेस्क
५ मंसिर २०७९, सोमबार १५:२१

बारा क्षेत्र नं. ४ को मतगणना सुरु भएको छ । प्रसौनी गाँउपालिका ७ बन्जरियाबाट प्रतिनिधिसभातर्फको गणना सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*