बारा ४ : प्रसौनी ७ बाट शुरु भयो मतगणना
५ मंसिर २०७९, सोमबार १५:२१
बारा क्षेत्र नं. ४ को मतगणना सुरु भएको छ । प्रसौनी गाँउपालिका ७ बन्जरियाबाट प्रतिनिधिसभातर्फको गणना सुरु भएको हो । 