भारतीय गायिका आशा भोसलेको निधन

ए वान डेस्क
२९ चैत्र २०८२, आईतवार १३:४०

भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे ।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षको उमेरमा निधन भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*