सञ्जु बिकको ‘तिमि नहुदा’ युट्युबमा (भिडियोसहित)

ए वान डेस्क /
गायक सञ्जु बिकको नया म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । तिमि नहुदा बोलको म्युजिक भिडियो केहिदिन अघि मात्रै युट्युबमा सार्वजनिक भएको हो ।
आफ्नै शब्द संगितमा तयार भएको गितमा स्वयं सञ्जु बिक र लक्ष्मी बिकले स्वर दिएका छन् । भिडियोमा विकाश गुरुङ्गले क्यामेरामेन र सवनले डाईरेक्टरको भुमिका निर्वाह गरेका छन् ।
हेर्नुहोस् भिडियो
https://youtu.be/H0_Ehzm2tI4