सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

ए वान डेस्क
२२ फाल्गुन २०७५, बुधबार १४:२५

जिल्ला अदालत कैलालीले टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ ।

सोही घटनामा संलग्न लक्ष्मण थारुलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ तर थारुले सो अवधी जेल जिवन बिताइसकेको कारण आजै जेल मुक्त गरिने बताइएको छ ।

यसअघि सांसद् रेशम चौधरीको बहस मंगलबारबाट सुरु भएर एक सातापछि हिजो (मंगलबार)सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज सो फैसला सुनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*