ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

ए वान डेस्क
२३ फाल्गुन २०७५, बिहीबार १२:३७

ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

बुधबार राति बा ९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको तर उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पक्राउ परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*