संगितकार बिकास पाण्डेको ‘बेबि आई लभ यु’ युट्युबमा (भिडियोसहित)

ए वान डेस्क
३० फाल्गुन २०७५, बिहीबार १४:०३

ए वान डेस्क /

गायक तथा संगितकार बिकास पाण्डेको नया म्युजिक भिडियो युट्युबमा आज सार्वजनीक भएको छ । ‘बेबि आई लभ यु’ बोलको म्युजिक भिडियो आज बिहान कलेज नेपालमार्फत सार्वजनीक भएको हो ।

सो गित गायक तथा संगितकार बिकास पाण्डेको शब्द÷संगितमा तयार भएको हो । पाण्डेले यसअघि भन्डै १ दर्जन गितमा आवाज तथा संगित दिईसकेका छन् ।

गितमा सिमरा आईडल बन्न सफल गायक सनि सुनुवारले स्वर दिएका छन् । भिडियोमा सिमराका अनिल सुनुवारको मुख्य भुमिका रहेको छ । त्यसबाहेक रियासा र जिवेसलाई पनि भिडियोमा देख्न सकिन्छ ।

यो भिडियो अहिलेसम्म ३१ हजारभन्दा बढिले हेरिसेकेका छन् ।

हेर्नुहोस् भिडियो :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*