बारामा ट्रिपर र ट्याम्पु चढेर ‘ट्राफिक नियमको पालना गरौ’
ए वान डेस्क /
फोटो क्याप्सन : ट्रिपर र ट्याम्पु चढेर बाराको जीतपुरसिमरा उप–महानगरपालिका भित्रकाका बिभिन्न क्षेत्रमा ‘ट्राफिक नियमको पालना गरौ’ भन्ने जनचेतना मुलक ब्यानर टास्दै प्रहरी ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक विश्व बिजय ढकालको नेतृत्वमा खटिएको टोलिले सिमरा देखि जितपुर सम्म १० वटा ट्राफिक जनचेतना मुलक ब्यानर टासेको थियो ।















