एसईई परीक्षा रद्द भएपछि सिमरामा प्रदर्शन (भिडियोसहित)
एसईई परीक्षा रद्द भएपछि आक्रोशित विधार्थीले बाराको सिमरामा प्रदर्शन गरेका छन् । दुई दिनदेखि परीक्षा स्थगित भएपछि विद्यार्थीले सडक अवरुद्द पार्दै प्रदर्शन गरेका हुन् ।
सिमरा चोकमा नारा लगाउँदै विद्यार्थीले सडक अवरुद्ध पारेका थिए ।
विद्यार्थीले ‘वी वान्ट जस्टिस’ भन्दै नारा लगाएका थिए । विद्यार्थीले अवरुद्ध पारेको सडक नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलाएका थिए ।
भिडियो रातोघर टिभिबाट















