गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ए वान डेस्क
३ बैशाख २०७६, मंगलवार १५:५०

गोरखा र आसपासका क्षेत्रमा मंगलबार भूकम्पकको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार मंगलबार मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

४ वर्षअघि बैखाश १२ मा गोरखाको बारपक केन्द्रविन्दु भएर गएको ७.८ म्याग्निच्यूडको भूकम्पपछि हजारौंको संख्यामा परकम्पहरु गइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*