समायोजन बेथिति : पहुँचवालाका आफन्त नियमविपरित सरुवा

ए वान डेस्क
६ बैशाख २०७६, शुक्रबार ०७:५९

नेपाल सकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँ र जनकराज सापकोटाले लेखेका छन् ।

प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरुले समायोजनसम्बन्धी ऐनविपरित संघअन्तर्गतका कार्यालयमा काज सरुवा गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*