मोबाइल स्क्रिनबाटै वियरको स्वाद

ए वान डेस्क
६ बैशाख २०७६, शुक्रबार ११:३०

एजेन्सी – अहिले संसारभर स्मार्टफोनको प्रयोग अधिक हुने गर्दछ । अहिले फोनमा यस्ता यस्ता एप्सहरू पनि उपलब्ध छन् कि जसबाट अनेकौं किसिमका सुविधाहरू पाउन सकिन्छ ।

तपाईलाई वियर खान मन छ भने भर्चुअल वियर नामक एप्स डाउनलोड गर्नुहोस् । यो एउटा यस्तो एप हो जसबाट तपाई मोबाइललाई वियरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

जति तपाई मोबाइल ढल्काउँदै जानुृहुन्छ त्यति नै वियर कम हुँदै जान्छ । यस एपमा साउण्ड पनि छ । यसले वियर खाँदाको आवाज दिने गर्दछ । फोनलाई एकप्रकारको वियर ग्लास मानेर यो एप विकास गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*