आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलको सेमिफाइनल मंगलबारदेखि

ए वान डेस्क
९ बैशाख २०७६, सोमबार १२:४१

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको बेलझुण्डी रंगशालामा मंगलबारदेखि महिला फुटबलको सेमिफाइनलका खेल सुरू हुने भएको छ।

फाइनल प्रवेशका लागि प्रदेश नं ३ र नेपाल आर्मी तथा एपिएफ र नेपाल प्रहरी भिड्ने छन्।

पहिलो सेमिफाइन खेल बिहान ८ बजे हुने सुरू हुनेछ भने दोस्रो खेल दिउँसो २ बजेपछि हुने तालिका छ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा प्रदेश नं. ७ विजयी भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*