सुनको मूल्य ६० हजार पुग्यो

ए वान डेस्क
२७ बैशाख २०७६, शुक्रबार १२:०८

आज सुनको मूल्य ६० हजार रुपैयाँ पुगेको छ।

हिजो प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँ बढी ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने थिर रहेको छ। हिजो प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*