शुक्रवार दिउँसो धादिङको कुम्पुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।
दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस गरिएको थियो । – लोकान्तर