सिमरा खानेपानी : यस्तो छ पछिल्लो मतपरिणाम
ए वान डेस्क /
सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया कार्यसमिति चयन गर्नका लागी भएको मतदानको मतगणना अहिले भईरहेको छ । यो समाचार तयार पार्दासम्म अध्यक्षका उम्मेदवार काशिम हुसेन निकै अगाडी देखिएका छन् ।
हुसेनले ४६ मत ल्याउदा उनका निकटतम प्रतिद्धवन्दी प्रेम बरालले मात्र १९ मत ल्याएका छन् । यस्तै अध्यक्षका अर्का उम्मेदवार राजकुमार भट्राले भने जम्मा ८ मत ल्याएका छन् ।
यो मतपरिणा राति ९ बजेको हो ।
























