पेरुमा शक्तिशाली भूकम्प

ए वान डेस्क
१२ जेष्ठ २०७६, आईतवार १४:५४

दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो ।

रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ ।

अहिलेसम्म भूकम्पले के कति क्षति पुग्यो भन्ने केही जानकारी आएको छैन । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*