बढ्यो बृद्धभत्ता : अब बृद्धाबृद्धाले ३ हजार पाउने

ए वान डेस्क
१५ जेष्ठ २०७६, बुधबार १६:४३

संघिय सरकारले १ हजार रुपैया बृद्धभत्ता बढाएको छ । आर्थीक बर्ष २०७६/०७७ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवाडले बृद्धभत्ता बढाएको बताउनुभयो ।

अब बृद्धबृद्धाले ३ हजार रुपैया बृद्धभत्ता पाउनेछन् । यसअघि बृद्धबृद्धाले २ हजार बृद्धभत्ताले पाउदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*