फोटोमा हेर्नुहोस् सिमरामा श्रीमती संघले आयोजना गरेको कार्यक्रम

ए वान डेस्क
१६ जेष्ठ २०७६, बिहीबार १९:२४

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर २ स्थित सिमरामा आज लागु औषध, घरेलु तथा यौनजन्य हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ तथा आसरासुधार केन्द्र रानीबारीको आयोजनामा सिमरास्थित होटल सिमरा ईनमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सिमरा आसपासका क्षेत्रमा रहेका बिभिन्न निजि तथा सामुदायिक बिद्यालयमा अध्यनरत्त बिद्यार्थीहरुको सहभागिता रहेको थियो । जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–प्रमुख सरस्वती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न जकार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

फोटोमा हेर्नुहोस् सिमरामा श्रीमती संघले आयोजना गरेको कार्यक्रम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*