डुमरवानामा सिलिण्डर पड्किदा ….. फोटोमा हेर्नुहोस् घटनास्थलको अवस्था
२४ जेष्ठ २०७६, शुक्रबार १२:३७
जीतपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चारसहित सात जना घाईते भएका छन् । स्थानिय सुकुमायाँ ब्लोनको घरमा सिलिण्डर पड्किँदा उनको परिवारका चार सहित सात जना घाईते भएका हुन् ।
https://www.youtube.com/watch?v=okkARmflZNE
फोटोमा हेर्नुहोस् घटनास्थलको अवस्था
















