लोक सेवा फारम भर्ने म्याद १ हप्ता थप, १० गतेसम्म भर्न सकिने

ए वान डेस्क
३ असार २०७६, मंगलवार १५:३०

लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ ।

मंगलवार सूचना जारी गर्दै आयोगले अनलाइन सिस्टममा आएको समस्याका कारण १ हप्ता समय थप गरेको जनाएको छ ।

असार ३ गते मंगलवार फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*