अमिताभ बच्चन काठमाडौं आउँदै

ए वान डेस्क
१६ असार २०७६, सोमबार १३:१२

भारतीय सुपरस्टार अमिताभ बच्चन काठमाडौं आउन लागेका छन् । भदौ दोस्रो साता काठमाडौंमा आयोजना हुने आइफाको २० औं संस्करणमा आइफामा ब्रान्ड–एम्बेसेडरका रूपमा अभिनेता अमिताभ बच्चनसमेत आउने लगभग निश्चित भएको स्रोतको दाबी छ ।

भारतीय फिल्मी जगतका झन्डै ५ सय कलाकार काठमाडौं आउने कायृक्रम तयारी भएको आयोजकले जनाएको छ । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*