राति हराएकी बालिका बिहान मृत फेला

ए वान डेस्क
१७ असार २०७६, मंगलवार १२:५९

रौतहटको मौलापुरमा एक बालिका पोखरीमा मृत अवस्थामा फेला परेकी छन्। घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुशन्धान थालेको छ।

मौलापुर ६ का रामकिशोर यादवको ४ वर्षीया छोरी लक्ष्मी यादव पोखरीमा मृत फेला परेकी हुन्।सोमबार राति करिब १२ बजेतिर हराएकी बालिका मंगलबार बिहान गाउँ नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए। – अन्नपुर्ण पोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*