बाराको सिमरामा हवाई सेवा प्रभावित

ए वान डेस्क
२७ असार २०७६, शुक्रबार १९:०१

ए वान डेस्क /

अविरल वर्षाका कारण बाराको सिमरामा आज हवाई सेवा प्रभावित बनेको छ । बर्षाका कारण आज बिहानैदेखि कुनैपनि उडान हुन सकेको छैन ।

अत्याधिक हावाहुरीसंगै आवश्यक भिजिवलिटि नहुदा बिहानैदेखि कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमराका प्रमुख हिराजन काफ्लेले ए वान समाचारलाई जानकारी दिनुभयो । काफ्लेका अनुसार आज सिमरा बिमानस्थलबाट ७ वटा उडान भर्नुपर्ने थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*